उपत्यकामा निषेधाज्ञाः यी हुन् बन्द हुने र सञ्चालन हुने सेवाहरू

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि दुई साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न मन्त्रिपरिषद्को निर्णयले १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय भएको हो । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीसहित स्थानीय सुरक्षा निकाय प्रमुखको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै बिहीबारबाट उक्त आदेश … Continue reading उपत्यकामा निषेधाज्ञाः यी हुन् बन्द हुने र सञ्चालन हुने सेवाहरू