ओली-विद्या कुकर्मको प्रतिवाद गरौं : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको बताएका छन् । राष्ट्रपति विद्या भण्डारीले शुक्रबार राति संसद् भंग गरेर कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै भट्टराईले सामाजिक सञ्जालमार्फत यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र … Continue reading ओली-विद्या कुकर्मको प्रतिवाद गरौं : बाबुराम भट्टराई