यो प्रतिगमन भाग २ हो, डटेर प्रतिवाद गरौं : माधव नेपाल

माठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको टिप्पणी गरेका छन् । शनिबार विहान सामाजिक सञ्जालमार्फत षड्यन्त्रकारीको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको भन्दै नेता नेपालले प्रतिगमन दोहोरिएको बताएका छन् । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित … Continue reading यो प्रतिगमन भाग २ हो, डटेर प्रतिवाद गरौं : माधव नेपाल