विमानस्थलको नाम परिवर्तन पहिचानमाथिको हस्तक्षेप: पूर्वमन्त्री आङ्बो

काठमाडौं । सरकारले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरेर ‘रवीन्द्र विमानस्थल’ बनाउने भएपछि विरोध हुन थालेको छ । प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले ताप्लेजुङको सुकेटार बिमानस्थल र चुहानडाँडा विमानस्थलको नामाकरणमा सरकारले गम्भीर कमजोरी गरेको बताएका छन् । संघीय सरकारले शनिबार अध्ययादेश मार्फत सार्वजनिक गरेको बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थललाई स्वर्गीय … Continue reading विमानस्थलको नाम परिवर्तन पहिचानमाथिको हस्तक्षेप: पूर्वमन्त्री आङ्बो