मेसीको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिना सेमिफाइनलमा (भिडियो)

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । कप्तान लिओनल मेसीले एक गोल र दुई एसिस्ट गरेको खेलमा जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको हो । आइतबार विहान सकिएको खेलमा इक्वेइडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको छ । अर्जेन्टिनाको जितमा डि पाउल, लाउटारो मार्टिनेज र लिओनल मेसीले एक-एक … Continue reading मेसीको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिना सेमिफाइनलमा (भिडियो)