ओली-नेपाल समूहबीच के के भयो सहमति ? (पूर्णपाठ)

काठमाडाैं । सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । कार्यदलस्तरमा भएकाे सहमितपत्र ओली र नेपाललाई बुझाइनेछ । के छ १० बुँदे सहमितपत्रमा ? नेकपा (एमाले) मा विद्यमान समस्या समाधान सम्बन्धी प्रस्ताव विगत केही समययता पार्टीभित्र देखापरेका असहज र असामान्य अन्तरविरोधले गर्दा देशभरिका पार्टी कार्यकर्ता … Continue reading ओली-नेपाल समूहबीच के के भयो सहमति ? (पूर्णपाठ)