इंग्ल्याण्डलाई हराउँदै इटलीले जित्यो युरोकपको उपाधि

काठमाडौं । इटलीले युरोकप २०२० को उपाधि जितेको छ । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले उपाधी जित्न सफल भएको हो । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको छ । ५२ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ … Continue reading इंग्ल्याण्डलाई हराउँदै इटलीले जित्यो युरोकपको उपाधि