रोनाल्डो बने युरोकपको सर्वाधिक गोलकर्ता

काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो युरोकप २०२० को सर्वाधिक गोलकर्ता बनेका छन् । सोमबार भएको युरोकपमा इटली ५३ वर्षपछि च्याम्पियन बन्दा पोर्चुगलका सुपर स्टार रोनाल्डो सर्वाधिक गोलकर्ता बनेका हुन् । साविक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको थियो । रोनाल्डो पाँच गोलसहित गोल्डेन बुट जित्न सफल भए । उनले समूह चरणमा ३ खेलबाट ५ गोल … Continue reading रोनाल्डो बने युरोकपको सर्वाधिक गोलकर्ता