स्पेनका पेड्री युरोकपको उत्कृष्ट युवा खेलाडी घोषित

काठमाडौं । स्पेनका पेड्री युरोकप २०२० को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । उनले स्पेनलाई सेमिफाइनलसम्म पुर्‍याउने क्रममा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । १८ वर्षीय पेड्रीले युरोकपअघि सिनियर टिममा जम्मा ४ खेल मात्र खेलेका थिए । तर युरोकपमा भने उनले उत्कृष्ट प्रदर्शन गरे । उनले सेमिफाइनलमा इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भए पनि उत्कृष्ट खेल … Continue reading स्पेनका पेड्री युरोकपको उत्कृष्ट युवा खेलाडी घोषित