लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं । लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ । बजेट पारित हुन नसकेपछि प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषदको सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखकको कार्यालयका उपसचिव चिरन्जीवी पौडेलले जानकारी दिए । बिहिबार बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेल संसद बैठक छाडेर हिंडेपछि सभामुख पूर्णबहादुर घर्तीले बिहीबार साँझ साढे ५ बजे … Continue reading लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य