पोर्न फिल्म बनाएको आरोपमा शिल्पाका पति कुन्द्रा पक्राउ

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । उनलाई सोमबार राती मुम्बई पुलिसको क्राइम ब्रान्चले पक्राउ गरेको हो । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यस घट्नाबारे पुलिसले उनलाई मुख्य आरोपी बनाएको छ । यसै बर्ष फेब्रुअरीमा उनीबिरुद्ध अश्लिल … Continue reading पोर्न फिल्म बनाएको आरोपमा शिल्पाका पति कुन्द्रा पक्राउ