माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको जनाउँदै नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका हुन् । तर नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ … Continue reading माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार