नेपाली कांग्रेसले सोमबार देशभरका ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्यो । यसले नेपालमा नेपाली कांग्रेस नामको पार्टी अझै ज्यूँदै रहेछ भन्ने सन्देश दिएको छ