भक्तपुर । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गर्दै गठामुंगः
बर्दिवास । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको रौनक उत्कर्षमा छ । नवविवाहिता मिथिलानी (मिथिलाका नारी) ले १३ दिनसम्म मनाउने यो पर्व अहिले मध्य अवधि कट्दै गर्दा उत्कर्षमा देखिएको हो
चितवन । शारदा श्रेष्ठ स्मृति पुरस्कार २०७६ साहित्यकार राजेन्द्र घायलले पाएका छन् । साहित्य क्षेत्रको बिकासमा योगदान दिएबापत ३० हजार रुपैयाँको पुरस्कारसहित घायललाई सम्मान गरिएको हो । शारदा स्मृति प्रतिष्ठान
काठमाडौं, २५ असार । हङकङमा कार्यरत संखुवासभाका साहित्यकार दाजु गुरुङद्वारा लिखित कथासंग्रह ‘टाँकीका फूलहरू’माथि राजधानीमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै प्राडा. गोविन्दराज भट्टराईले कथाकार गुरुङको कथा संग्रह ‘टाँकीका फूलहरू’का
श्याम रिमाल नेपालको वामप्रजातान्त्रिक आन्दोलनका हस्ती पद्मरत्न तुलाधरका बारेमा धेरै कुरा आइसके छन् जस्तो लाग्छ । प्रजातन्त्र, मानवाधिकार, भाषा, संवत्, जातीय अधिकारका लागि उनले गरेको सङ्घर्ष तथा उनको पत्रकार र
श्याम रिमाल उनले सामूहिक रुपमा देशविदेशमा भएका कला प्रदर्शनीमा भाग त लिएका थिए, तर एकल प्रदर्शनी भने गरेका थिएनन् । खासगरी आर्किटेक्चरसम्बन्धी ‘स्पेशेस’ म्यागाजिनले उनलाई प्रदर्शनीका लागि उत्साहित बनायो ।
¬श्याम रिमाल हे मनमोहक पर्वतमाला ! गौरवशाली उच्च हिमाल ! शान्त मनोहर भव्य उपत्यका ! तराईका हे फाँट विशाल ! निर्मल, कञ्चन जलका धारा गण्डकी, कोशी गर्दछन् गान सुन्दरताको खानी
काठमाडौं । ‘अबको प्रगतिशील लेखन’ कस्तो हुने भन्ने विषयमा प्रज्ञा–प्रतिष्ठानमा गन शुक्रबार गहन विमर्श तथा छलफल गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, निबन्ध तथा समालोचना विभाग र युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा
काठमाडौं, २६, जेठ । ‘अबको प्रगतिशील लेखन’ कस्तो हुने भन्ने विषयमा प्रज्ञा–प्रतिष्ठानमा गहन विमर्श तथा छलफल गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, निबन्ध तथा समालोचना विभाग र युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा
काठमाडौं, १७ जेठ । चुरो भावर क्षेत्रबाट ठिक माथि पर्छ महाभारत पर्वत श्रृंखला । तामाङ समुदायको घना बसोबास रहेको काभ्रे, सिन्धुली र मकवानपुरको महाभारत क्षेत्रमा पछिल्लो समय के कस्तो सामाजिक–सांस्कृतिक