Logo

साहित्यकार–राजनीतिज्ञ भट्टको अभिनन्दन फागुन २३ मा

- दृष्टि न्युज/संवाददाता

काठमाडौँ, २४ माघ । प्रगतिशील लेखक सङ्घ (प्रलेस)को आयोजनामा साहित्यकार तथा राजनीतिज्ञ आनन्ददेव भट्टको सार्वजनिक अभिनन्दन आगामी फागुन २३ गते यहाँ हुने भएको छ ।

विस्तृत पढ्नुहोस