संसद्को मुख्य काम कानुन निर्माण गर्ने हो । राजनीतिक दलले उठाएका प्रश्न र आम सरोकारका विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने काम पनि संसद्कै हो ।