Logo
Logo

क्यानडाविरुद्ध अनिल शाहले बनाए शतक

दृष्टि संवाददाता

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपालका अनिल शाहले शतक प्रहार गरेका छन् । क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले ११६ बलमा शतक प्रहर गरेका हुन्

विस्तृत पढ्नुहोस