Logo
Logo

शिवलाल भुसाल त्रिविको निमित्त उपकुलपति

दृष्टि संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन्। प्रधानमन्त्री एवं त्रिविका कुलपति दाहालले भुसाललाई बढिमा तीन

विस्तृत पढ्नुहोस