Logo
Logo

राष्ट्रपतिबाट ज्येष्ठ सदस्य जबराले लिए शपथ


1.8k
Shares

काठमाडौं । प्रतिनिधिसभा तर्फका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलनअनुसार राष्ट्रपतिले जबरालाई शपथ गराएका हुन् । ४ मंसिरको चुनावबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यले बिहीबार दिउँसो १ बजे शपथ लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्