Logo
Logo

एमाले ११औँ महाधिवेशन

लोकतन्त्र र संविधान जोगाउन निर्वाचन

शरद रिजाल ३ मिनेट अगाडि

जेनजी आन्दोलनको बलमा गठित सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको चुनावी मिति फागुन २१ गते नजिकिँदै गर्दा दलहरूबिच एकता र ध्रुवीकरण समेत तीव्र बन्दै गएको छ । वामपन्थीदेखि दक्षिणपन्थी हुँदै नयाँ र वैकल्पिक भनिने दलहरू समेत चुनाव लक्षित सहकार्य र एकताका लागि अग्रसरता बढाएका छन् ...

जलनमा परेका अठार वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार

काठमाडौँ । सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए । गतवर्ष १४२ बालबालिकालाई निःशुल्क उपचार गरेको पनि

दुईदिने घुम्ती शिविरबाट १०० नेपालीले लिए कूटनीतिक सेवा

पोर्चुगल । पोर्चुगलको सामुद्रिक टापु ‘मदेइरा’ मा सञ्चालित दुईदिने घुम्ती शिविरबाट १०० नेपालीले कूटनीतिक सेवा लिएका छन् । लिस्बनस्थित नेपाली दूतावासको टोलीले मदेइरा आइल्याण्डको फुन्चालमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण ‘कन्सुलर’ सम्बन्धी शिविरमा