Logo
Logo

हिमालयन बैंकको सीईओमा पुनः राणा नियुक्त



काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः अशोक शम्शेर राणा नियुक्त भएका छन् । बैंकको २०८० चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राणालाई वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार वर्षको लागि सीइओमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्