Logo
Logo

अमेरिका जाँदै स्वास्थ्यमन्त्री



काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव अमेरिका जाने भएका छन् । उनी जनसंख्या सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन १६ वैशाखमा अमेरिका जाने भएका हुन् ।

मन्त्री यादवको नेतृत्वमा स्वास्थ्य मन्त्रालय समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास, जनसंख्या महाशाखा प्रमुख विनोदबहादुर कुँवर, मन्त्री यादवका स्वकीय सचिव भवनाथ खतिवडा र परराष्ट्र मन्त्रालयका सह–सचिव रहने छन् ।
उनी

प्रतिक्रिया दिनुहोस्