Logo
Logo

आज राष्ट्रिय सरोकार समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसदअन्तर्गत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने छ ।

बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकारवाही, आर्थिक कुटनीति, प्रमुख सवाल, समस्याहरु र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्