राजीनामा दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । बुधबार बिहान लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेको स्रोतको भनाई छ । यसबीच पोखरेलले संसदीय दलको बैठक बोलाएका छन् । उनले राजीनामा दिने वा अविश्वासको सामना गर्ने भन्नेबारे निर्णय गर्न संसदीय दलको बैठक बोलाएाक हुन् । आर्थिक मिमिला तथा … Continue reading राजीनामा दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री पोखरेल