जब लडाकुहरू अफगान राष्ट्रपति कार्यालय छिरे !

काठमाडौं । विद्रोही समूह तालिबान लडाकुले अफगानिस्तान कब्जामा लिएको छ । अफगानिस्तानको एकपछि अर्को शहर कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका हुन् । यससँगै राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा पनि प्रवेश गरिसकेका छन् । … Continue reading जब लडाकुहरू अफगान राष्ट्रपति कार्यालय छिरे !