हाम्रो बहुमत कामय छ, सरकार ढल्दैन

काठमाडौं । एमाले विभाजनसँगै एमाले नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा परेको छ । अल्पमतमा परेपछि मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने मानसिकता बनाइसकेका छन् । एमालेले भीम आचायलाई मुख्यमन्त्री बनाउने प्रयास पनि थालेको बुझिन्छ । सत्ता जोगाउने एमालेले के गरिरहेको भन्ने सन्र्दभमा प्रदेश १ का मुख्यमन्त्री तथा एमाले नेता शेरधन राईसँग गरिएको ‘सटीक संवाद’ प्रस्तुत छ … Continue reading हाम्रो बहुमत कामय छ, सरकार ढल्दैन