नक्कली स्टिकरका अभियुक्त जोगाउँदै राजस्व

भैरहवा । करोडौंको राजस्व र अन्तशुल्क छल्ने उद्देश्यका साथ सीमा क्षेत्रमा भित्र्याइएको नक्कली स्टिकर बरामद भएको करिब १ महिनामा बल्ल राजस्व अनुसन्धान कार्यालय बुटवलले अनुसन्धानमा तत्परता देखाएको छ । तिलोत्तमा नगरपालिकास्थित क्रिष्टल बोटलर्सपछि राजस्व अनुसन्धान कार्यालयले तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा रहेको माउण्ट एभरेष्ट डिष्टिलरी प्रालिलाई पनि अनुसन्धानको दायरामा तानेको छ । राजस्व अनुसन्धान … Continue reading नक्कली स्टिकरका अभियुक्त जोगाउँदै राजस्व