प्रकृति र धर्मको फ्युजन लब्रेकुटी

पाँचथर । मेची राजमार्ग झापाबाट सुरु हुन्छ । झापाको चारआलीबाट १०७ किलोमिटर उकालो लागेपछि पाँचथरको कान्छी दोकान पुगिन्छ । त्यहाँबाट ३ किलोमिटर अगाडि बढेपछि लब्रेकुटी पुगिन्छ । जुन ठाउँ १६औं राष्ट्रिय विभूती ‘महागुरु फाल्गुनन्द’को तपोभूमि हो । लब्रेकुटीलाई किरात धर्मावलम्बीहरुले आस्थाको केन्द्र मान्छन् । लब्रेकुटीको महत्व त्यतिमा सीमित हुँदैन । समाज सुधारको अभियानका क्रममा फाल्गुनन्द … Continue reading प्रकृति र धर्मको फ्युजन लब्रेकुटी