अध्यक्ष नभई ६ एमाले नेता सक्रिय राजनीतिबाट बिदा हुँदै

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको ध्यान तानेको छ । ७० वर्षे उमेर हदम्याद र तीन उपाध्यक्षको प्रस्तावमा सबैको ध्यान तानिएको छ । उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान मस्यौदमा ७० वर्षे उमेर हदम्याद र तीन मात्रै उपाध्यक्ष राख्ने व्यवस्था प्रस्ताव गरिएको … Continue reading अध्यक्ष नभई ६ एमाले नेता सक्रिय राजनीतिबाट बिदा हुँदै