‘साफ च्याम्पियनसिप जितका लागि खेल्नेछौँ’

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले भारतविरुद्ध नेपालले बलियो चुनौती पेस गर्ने दाबी गरेका छन् । नेपालले साफ च्याम्पियनसिप २०२१ को फाइनलमा शनिबार भारतको सामना गर्दैछ । त्यसको पूर्व सन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा सहायक प्रशीक्षक श्रेष्ठले भारतविरुद्ध नेपालले बलियो चुनौती पेस गर्ने दाबी गरेका हुन् । सहायक प्रशीक्षक श्रेष्ठले भने, ‘भारतविरुद्धको … Continue reading ‘साफ च्याम्पियनसिप जितका लागि खेल्नेछौँ’