प्रधानमन्त्रीले मिक्लाजुङ र माङसेबुङका बाढीपहिरो पीडितसँग २० मिनेट बिताए (तस्बिरहरु)

काठमाडौं । असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको वर्षाले क्षतिग्रस्त पाँचथर र इलामका विभिन्न ठाउँमा प्रधानमन्त्री शेरबहादुर देउवाले निरिक्षण गरेका छन् । पाँचथर र इलामको सीमावर्ती चिसोपानी पञ्चमी बजार क्षेत्रमा प्रधानमन्त्री देउवाले निरिक्षण गरेका हुन् । पहिरोमा परी मृत्युभएका तथा बेपत्ताका परिवारसँग प्रधानमन्त्री देउवाले प्रत्यक्ष भेट तथा कुराकानीसमेत गरेका छन् । हेलिकप्टरबाट पुगेका देउवाले … Continue reading प्रधानमन्त्रीले मिक्लाजुङ र माङसेबुङका बाढीपहिरो पीडितसँग २० मिनेट बिताए (तस्बिरहरु)