मुख्यमन्त्री र मन्त्रीहरु हेलीमा सरर, राहतको नाममा आश्वासन बरर

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले शनिबारबाट राहत वितरण सुरु भएको भन्दै बाढी प्रभावित क्षेत्रमा केही खाद्यान्नका सामग्री पुर्यायो । हेलिकप्टरमार्फत डोटी, बैतडी र बझाङमा राहतका नाममा चामल, नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाल लगायत स्वास्थ्य सामग्री शनिवारनै पुर्याइयो । आइतबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख आर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कनुनमन्त्री पूर्णा जोशीलगायत … Continue reading मुख्यमन्त्री र मन्त्रीहरु हेलीमा सरर, राहतको नाममा आश्वासन बरर