नक्कली स्टिकरमा मुछियो बालुवाटार
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दुई नम्बरिया’व्यापारीहरुलाई ‘ब्ल्याकमेलिङ’ गर्न अर्थ मन्त्रालयअन्तर्गत रहेको राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याए । त्यसको दुरुपयोग अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले गरिरहेका छन् । मदिरामा टाँस्ने अन्तःशुल्क विभागको नक्कली स्टिकर काण्डमा मुछिएका क्रिष्टल डिष्टिलरीका मालिक फुलसिंह क्षेत्रीलाई बालुवाटारको सेटिङमा उम्काइएको छ । क्षेत्रीले राजनीतिक संरक्षणमा पटक–पटक नक्कली स्टिकरको … Continue reading नक्कली स्टिकरमा मुछियो बालुवाटार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed