प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर प्रदर्शन
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनबाट वकिलहरूले कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । बारबाट सर्वोच्च अदालत प्राङगणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम छ । बारको नेतृत्वमा वकिलहरूले तिहारअघिसम्म विरोध कार्यक्रम गरेका थिए । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको … Continue reading प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर प्रदर्शन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed