आज महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती

काठमाडौं । आज महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती मनाइँदैछ । फाल्गुनन्द लिङ्देन समाज सुधारकको रूपमा परिचित मानिन्छन् । लिङ्देन नेपालको पछिल्लो राष्ट्रिय विभूति समेत हुन् । फाल्गुनन्द विसं १९४२ कात्तिक २५ गते इलामइलामको इभा-५ चुक्चिनाम्बा भन्ने स्थानमा जन्मिएका हुन् । किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । फाल्गुनन्दको … Continue reading आज महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती