प्रधानन्यायाधीशले तोके ९ वटा इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार (आज) १७७ मुद्दाको पेसी तोकेका छन् । प्रधानन्यायाधीश जबराले ९ वटा इजलास तोकेकोमा आफू र न्यायाधीशहरु नहकुल सुवेदी र विश्वम्भर श्रेष्ठलाई छुट्टाछुट्टै एकल इजलास दिएका छन् । उनले तोकेको एउटा तीन सदस्यीय पूर्ण इजलास र पाँचवटा संयुक्त इजलास छन् । १७७ वटा मुद्दामा ६ वटा मात्रै बन्दी प्रत्यक्षीकरणका … Continue reading प्रधानन्यायाधीशले तोके ९ वटा इजलास