जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने बारको तयारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएशनले प्रवेश गर्न नदिने भएको छ । बारले सर्वोच्च परिसरमा विहिबार भएको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै आज बिहान १० बजे अघि नै भेला भएर आन्दोलन गर्न लागेको जनाएको छ । सबै कानुन व्यवसायीलाई बिहान साढे ९ बजे नेपाल बार एसोसिएशनमा उपस्थित … Continue reading जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने बारको तयारी