सर्वोच्चमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल बार एसोसियसनले आज सर्वोच्च अदालतको गेटमै रोक्ने जनाएपछि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । बारले बिहान १० बजेदेखि सर्वोच्चको गेटमै धर्ना दिने भनेपछि बिहानै प्रहरी परिचालन गरिएको हो । सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीपक रेग्मीले सुरक्षा संवेदनशीलतालाई … Continue reading सर्वोच्चमा सुरक्षा व्यवस्था कडा