वकिलहरुको प्रदर्शनमा झडप, केही पक्राउ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप भएको छ । प्रहरीले केहीलाई पक्राउ समेत गरेको छ । सर्वोच्च अदालतको मूल गेटमा आज धर्ना दिन अगाडि बढेका कानुन व्यवसायीसँग उनीहरुको केहीबेर भनाभन र हात हालाहाल भएको हो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै अन्दोलनरत कानुन व्यवसायीहरु आज पनि आन्दोलनलाई … Continue reading वकिलहरुको प्रदर्शनमा झडप, केही पक्राउ