‘जबराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजे’

काठमाडौं । नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको बताएका छन् । एशोसिएसनका महासचिव पौडेलले धर्नालाई सम्बोधन गर्दै आन्दोलनमा घुसपैठ गराएर निस्तेज पार्न खोजिएको दाबी गरेका हुन् । उनले एशोसिएसनको आन्दोलन अझै सशक्त हुने पनि बताए । अहिले कानुन व्यवसायीहरु अहिले सर्वोच्च अदालतको मूल गेट अगाडि … Continue reading ‘जबराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजे’