समाजवादी प्रेस संगठनले प्रतिगामीलाई खबरदारी गर्नेछ : शम्भु श्रेष्ठ

काठमाडौं । समाजवादी प्रेस संगठनका संयोजक शम्भु श्रेष्ठले आफु र आफ्नो संगठनले प्रतिगामीहरुलाई सँधै खबरदारी गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालको काठमाडौंमा आज आयोजित घोषणा सभामा बोल्दै संयोजक श्रेष्ठले देश र जनताको लागि कलम चलाएका आफुहरु युद्धको मैदानमा रहेको बताए । ‘हामी यहाँ साजवादी बिचार बोकेका साथीहरु … Continue reading समाजवादी प्रेस संगठनले प्रतिगामीलाई खबरदारी गर्नेछ : शम्भु श्रेष्ठ