सर्वोच्चमा आज देखिएको दृष्य (फोटोफिचर)

काठमाडौं । प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि उनीविरुद्ध दुई सातादेखि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । आइतबार प्रधानन्यायाधीश जबरालाई समर्थन गर्दै सडकमा निस्किएका ५० जनाभन्दा बढी प्रहरीले पक्राउ गरेको थियो । सोमबार पनि प्रधानन्यायाधीशको पक्ष र विपक्षमा प्रदर्शन भइरहेको छ । कानून व्यवसायीहरूको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा … Continue reading सर्वोच्चमा आज देखिएको दृष्य (फोटोफिचर)