Logo
Logo

सर्वोच्चमा आज देखिएको दृष्य (फोटोफिचर)



काठमाडौं । प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि उनीविरुद्ध दुई सातादेखि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

आइतबार प्रधानन्यायाधीश जबरालाई समर्थन गर्दै सडकमा निस्किएका ५० जनाभन्दा बढी प्रहरीले पक्राउ गरेको थियो । सोमबार पनि प्रधानन्यायाधीशको पक्ष र विपक्षमा प्रदर्शन भइरहेको छ ।

कानून व्यवसायीहरूको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आज पनि सर्वोच्च अदालतभित्र बवैकल्पिक बाटो प्रयोग गरेर प्रवेश गरेका छन् ।

सर्वोच्च अदालतभित्र प्रवेश गरेर प्रदर्शन गरेका कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोगका साथै लाठीचार्ज समेत गरेको छ ।

हेर्नुहोस् लाईभ

प्रतिक्रिया दिनुहोस्