आज विप्लवको नेपाल बन्द, यस्तो देखियो विहानै उपत्यकाका सडक

काठमाडौं । नेकपा नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहले आज (मंगलबार) नेपाल बन्दको आह्वान गरेको छ । विप्लव समूहले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आज नेपाल बन्द आह्वान गरेको हो । नेपाल बन्दका कारण आज विहान काठमाडौंका सडकमा आशिंक प्रभाव परेको देखिएको छ । बन्दको दिन आज विहान काठमाडौं उपत्यकमा सवारी चाप त्यति देखिएको छैन । सडकमा … Continue reading आज विप्लवको नेपाल बन्द, यस्तो देखियो विहानै उपत्यकाका सडक