एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद, रघुवीर महासेठविरुद्ध नाराबाजी

काठमाडौं । नेकपा एमाले महाधिवेशन प्रतिनिधि छनोट गर्दा धनुषामा विवाद उत्पन्न भएको छ । एमाले कार्याकर्ताले स्थायी कमिटी सदस्य रघुवीर महासेठले मनोमानी गरेको भन्दै शनिबार विरोध प्रदर्शनी गरेका छन् । प्रदेश २, प्रदेश सभाका प्रमुख सचेतक किशोरी साहको अगुवाइमा महासेठविरूद्ध प्रदर्शनी र नाराबाजी भएको हो । प्रमुख सचेतक किशोरी साहका अनुसार महासेठले धनुषाबाट प्रतिनिधि छनोटमा … Continue reading एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद, रघुवीर महासेठविरुद्ध नाराबाजी