नक्कली स्टिकर प्रकरण : क्षेत्रीलाई जोगाउन फितलो अनुसन्धान
बुटवल । नक्कली स्टिकर प्रयोग गर्ने डिस्टिलरीलाई कारबाही गरेजस्तो गर्ने तर शक्तिकेन्द्रको दबाबमा उन्मुक्ति दिने घुमाउरो प्रयास भएको छ । नक्कली स्टिकर प्रयोग गरेर अर्बौ राजस्व छल्ने डिस्टिलरी सञ्चालकले कारबाहीबाट बच्न विभिन्न प्रपन्च गरिरहेको बेला गहन अनुसन्धानविनै उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । राजस्व छलीमा संलग्नहरूलाई बच्न सजिलो … Continue reading नक्कली स्टिकर प्रकरण : क्षेत्रीलाई जोगाउन फितलो अनुसन्धान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed