एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको दृष्टि न्युजलाई जानकारी दिए । उनका अनुसार बिहीबार बेलुका सौराहामा बस्ने भनिएको … Continue reading एमालेको केन्द्रीय कमिटी बैठक स्थगित