फुलसिंह कसरी बने अकुत सम्पत्तिका मालिक ?

काठमाडौं । अन्तशुल्कको नक्कली स्टीकर प्रकरणमा राजस्व अनुसन्धान विभागले तुल्सीपुर उच्च अदालत बुटवल ईकाईमा मुद्धा दायर गरेपछि रुपन्देहीका चर्चित अवैध मदिरा कारोबारी फुलसिंह क्षेत्री नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग धाउन थालेका छन् । क्षेत्रीले संचालन गर्दै आएको क्रिष्टल बोटलर्स प्रा.लि.ले उत्पादन गरेका न्युन कोटीका मदिरामा नक्कली अन्तशुल्क स्टीकर लगाएर बेचबिखन गर्दै आएकोमा पछिल्लो पटक … Continue reading फुलसिंह कसरी बने अकुत सम्पत्तिका मालिक ?