राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी

काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । आइतबार (आज) बिहान सम्पन्न भएको मतगणनाअनुसार लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याएएरअध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका हुन् । थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका छन् । लिङ्देनले सुरूदेखि नै मतगणनामा … Continue reading राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी