आजदेखि काँग्रेसको १४औँ महाधिवेशन
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । कांग्रेसले महाधिवेशनका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई निमन्त्रणा गरेको र विदेशस्थित विभिन्न राजनीतिक दलका नेताहरू पनि उद्घाटन कार्यक्रममा सहभागी हुने जनाएको छ । महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन भारतबाट भाजपा र … Continue reading आजदेखि काँग्रेसको १४औँ महाधिवेशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed